बाँदरले चोरेको पर्यटकको पासपोर्ट फिर्ता ल्याउन नेपाल प्रहरी र सशस्त्र परिचालन
newsare.net
काठमाडौँ । नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेको छ । पासपोर्ट बाँदरले लगेको जानकारी गबाँदरले चोरेको पर्यटकको पासपोर्ट फिर्ता ल्याउन नेपाल प्रहरी र सशस्त्र परिचालन
काठमाडौँ । नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेको छ । पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी प्रमुख डीएसपी विजय यादवका अनुसार अस्ट्रेलियाबाट नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट पर्वतको बन्जी जम्प नजिकबाट बाँदरले लिएर भिरतिर भागेको हो । अस्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको […] Read more