खातामा ईमेल ठेगाना अध्यावधिक गर्न एनआईसी एशियाको अनुरोध, यसरी गर्न सकिनेछ अध्यावधिक
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरोखातामा ईमेल ठेगाना अध्यावधिक गर्न एनआईसी एशियाको अनुरोध, यसरी गर्न सकिनेछ अध्यावधिक
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाईलमा ट्याप गरी चेन्ज ईमेल गर्न सक्ने बताएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक […] Read more