राष्ट्रिय भुक्तानी स्विच र भुक्तानी प्रणालीसम्बन्धी सन्दर्भ दस्तावेज जारी, मंसिर १० भित्र सुझाव दिन आग्रह
newsare.net
काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचकराष्ट्रिय भुक्तानी स्विच र भुक्तानी प्रणालीसम्बन्धी सन्दर्भ दस्तावेज जारी, मंसिर १० भित्र सुझाव दिन आग्रह
काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचको विस्तृत सन्दर्भ दस्तावेज जारी गरेको छ । नेपालको भुक्तानी क्षेत्रको वर्तमान अवस्था चुनौती र भावी योजना समेटिएको उक्त दस्तावेज केन्द्रिय बैंकले आईतबार सार्वजनिक गरेको हो । उक्त दस्तावेजले एनपीएसलाई केन्द्रीय स्विचको रूपमा स्थापित गर्दै बन्द लूप प्रणालीहरूको खण्डीकरण अन्त्य गर्ने लक्ष्य राखेको […] Read more