काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचको विस्तृत सन्दर्भ दस्तावेज जारी गरेको छ । नेपालको भुक्तानी क्षेत्रको वर्तमान अवस्था चुनौती र भावी योजना समेटिएको उक्त दस्तावेज केन्द्रिय बैंकले आईतबार सार्वजनिक गरेको हो । उक्त दस्तावेजले एनपीएसलाई केन्द्रीय स्विचको रूपमा स्थापित गर्दै बन्द लूप प्रणालीहरूको खण्डीकरण अन्त्य गर्ने लक्ष्य राखेको […]
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा आईतबार प्रक्राउ परेका हुन् । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र […]
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाईलमा ट्याप गरी चेन्ज ईमेल गर्न सक्ने बताएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक […]
काठमाडौं । फोटोन कम्पनीले आफ्नो चर्चित टुनल्याण्ड पिकअप मोडेलका खरिदकर्ताहरूका लागि आकर्षक शून्य लागत प्रस्ताव घोषणा गरेको छ। यो सीमित अवधिको योजना अन्तर्गत ग्राहकहरूले तीन वर्ष वा बाह्र पटकसम्म निःशुल्क पूर्वानुमानित मर्मत सेवा प्राप्त गर्न सक्नेछन्। यस योजनाले टुनल्याण्ड सवारीका धनीहरूलाई मर्मत खर्चको चिन्तामुक्त यात्रा अनुभव दिने लक्ष्य राखेको छ, जसले गर्दा यो नेपालका पिकअप […]
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५ सय ३ दशमालव ८३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ९ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २४२ कम्पनीको घटेको छ । साथै, सबै उपसूक घटेका छन् । यता, […]
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जेनजी आन्दोलनमा घुपैठ गरी तोडफोड र आगजनी गरेको भन्दै नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानीजाहेरी दिएको हो। २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन्। […]
काठमाडौँ । नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेको छ । पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी प्रमुख डीएसपी विजय यादवका अनुसार अस्ट्रेलियाबाट नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट पर्वतको बन्जी जम्प नजिकबाट बाँदरले लिएर भिरतिर भागेको हो । अस्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको […]
काठमाडौं । सरकारले देशभरका सार्वजनिक स्थानमा ५ महिनाभित्रै निशुल्क इन्टरनेट उपलब्ध गराउने प्रक्रिया तीव्रताका साथ सुरु गरेको छ । जेनजी आन्दोलनपछि गठित नयाँ सरकारका संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पहिलो निर्णयअन्तर्गत काठमाडौंमा २ महिनाभित्र र नेपालभर ५ महिनाभित्र निशुल्क वाईफाई सेवा संचालन गरिसक्ने बताएका थिए । सोहीअनुसार यसको प्रारम्भिक कामका लागि नेपाल […]
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरेका थिए । उनले नोभेम्बर […]
काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ । आज (आइतबार) प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना […]
काठमाडौं । पछिल्लो समयको अस्थिर राजनीतिकको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । नियामक निकायले सेयर बजारमैत्री नीति लिंदा पनि नेप्से परिसूचक दिनप्रतिदिन घट्दै गएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयर बजारका लगानीकर्ताले राखेको अधिकांश मागलाई सम्बोधन गरिदिएको छ । गत बुधबार एकीकृत निर्देशलाई संशोधन गर्दै विगत लामो समयदेखि लगानीकर्ताले सेयर कर्जामा लाग्दै […]
काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रूपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो। ‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका […]
काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’ रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका […]
काठमाडौं । बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपालीविरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो । मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति आर्जन […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको जनाएको छ । कामपा स्वास्थ्य विभागले नेपाल नेत्र ज्योति संघ र कीर्तिपुर आँखा अस्पतालसँगको सहकार्यमा हरेक वडाबाट कम्तीमा एउटा विद्यालय पर्नेगरी विद्यालय छनोट गरेर परीक्षण गरिएको जनाइएको छ । विभागका प्रमुख दीपककुमार केसीका […]
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहलाई परिवर्तनकारी ध्येयसम्म पुर्याउन ध्यान दिनुपर्ने सुझाव दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले ‘विगतका आन्दोलनका गल्तीकमजोरीबाट सिक्दै जेनजी विद्रोहलाई यसको ऐतिहासिक परिवर्तनकारी ध्येयसम्म पुर्याउन’ ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरेका छन् । उनले अहिलेको अन्तरिम सरकारले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रष्ट हुँदै […]
काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले काठमाडौं गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरुमा चाडवाड लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ । आइतबारसम्म चल्ने यो एक्सचेन्ज मेलाको पहिलो दिन ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । ग्राहकहरु दिपल, अवतार, नामी र सेरेसका इभीहरुमा ग्राहक झुमिरहेका थिए । त्यसैगरी, रोबोटका […]
काठमाडौं । धेरै देशहरूले क्रिप्टो–आधारित डिजिटल मुद्राहरू द्रुत गतिमा अपनाइरहेका छन् । क्रिप्टोकरेन्सीहरूको लोकप्रियता बढ्दै गएको छ । यद्यपि, बिटकोइन र अन्य क्रिप्टोकरेन्सीहरू अत्यधिक अस्थिर छन्, प्रायः महत्त्वपूर्ण मूल्य उतारचढावको अनुभव गर्छन् । त्यसैले, स्टेबलकोइनहरूलाई स्थिर र भरपर्दो विकल्पको रूपमा हेरिएको छ । स्टेबलकोइन भनेको के हो ? बिटक्वाइन र इथेरियम जस्ता क्रिप्टोकरेन्सीहरूलाई अस्थिर मानिन्छ […]
काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बहिर्गमन भएकाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । शुक्रबारदेखि नेपालबाट मनसुन नेपालबाट बाहिरिएको हो । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको पहाडी […]
काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने विपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । […]
काठमाडौं । भदौ २४ गतेको घटनालाई लिएर काठमाडौं महानगरका मेयर बालेन साह, ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङ, कलाकार, कन्टेन्ट क्रियटर तथा युट्युबरहरूमाथि किटानी जाहेरी दर्ता गरिएको छ । अनुप उप्रेती र राजन चेम्जोङले जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता गरेको जाहेरीमा उनीहरूलाई राज्यविरुद्धको कसुर, आतंकवादविरुद्धको कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर, हातहतियार खरखजना, विस्फोटक पदार्थ र सार्वजनिक […]
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले ‘एफएटीएफ मूल्याङ्कनका उत्कृष्ट अभ्यास’ विषयक एक विचार गोष्ठीको आयोजना गरेको छ । कार्यक्रममा नेपालले गर्न लागिरहेको वित्तीय कार्यदल (एफएटीएफ) मूल्याङ्कनका सन्दर्भमा मनी लन्ड्रिङ रोकथाम तथा आतंकवादविरुद्धको वित्तीयकरण (एएमएल–सिएफटी) सम्बन्धी उपायहरूको प्रभावकारी कार्यान्वयन, सामूहिक प्रयास र संस्थागत समन्वयका विषयमा छलफल गरिएको थियो । गोष्ठीमा नेपाल राष्ट्र बैंकका डेपुटी […]
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबार सम्पन्न १९औं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको ४०१औं बैठकले आचार्यलाई अध्यक्षमा पुनः चयन गरेको हो । आचार्य यसअघि पनि बैंकको अध्यक्ष पदमा थिए । साधारण सभाबाट आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समिति चयन गरिएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यासिनो लगायतका संस्थाहरूलाइ बैंकको अनुमति (इजाजतपत्र) बिना विदेशी मुद्रा कारोबार नगर्न चेतावनी दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९’ को दफा ३ बमोजिम यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमयको कारोबार गर्न सकिने व्यवस्था छ। बैंकले विभिन्न संस्थाहरूको […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई […]
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेड नवीकरण भएको छैन । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको जनाएको हो । राष्ट्र बैंकले उक्त कम्पनीमा भुक्तानी उपकरण प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भएको ३० दिनभित्र संस्थामा सम्पर्क गर्न […]
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याजदर निरन्तर घट्दै गएको छ । अधिक तरलताको अवस्था निम्तिएसँगै बैंक तथा वित्तीय संस्थाहरुले निरन्तर रुपमा निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घट्दा बैंकहरुको आधारदर पनि घटेको छ । आधार दर घटेकाले कर्जाको ब्याजदर पनि सस्तो हुँदै गएको हो । ब्याजदर घट्दा पनि कर्जाको माग […]
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी नै पिडित भएकाे पाइएकाे छ। जेनजी आन्दोलनका क्रममा भएको नरसंहार र विध्वंसको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगमा उपत्यकाका पीडित प्रहरीले उजुरी दिएका छन् । असोज १९ गते दर्ता भएको निवेदनमा सुरक्षा संयन्त्रका प्रमुख अधिकारीहरु र तत्कालीन राजनीतिक नेतृत्वमाथि शंकास्पद गतिविधि र षड्यन्त्रको आरोप […]
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि पुनः परीक्षा लिने निर्णय गरेको छ। सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा आगामी मंसिर ४ गतेदेखि सञ्चालन हुने भएको हो। उनका भनाइमा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा सुरक्षार्थ राखिएका करिब १४ हजार ७०० वटा उत्तरपुस्तिका आगलागीमा परेर […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा सीमित भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ६० रुपैयाँले बढेर ३ […]
काठमाडौं । सरकराले निर्यातमा नगद अनुदानका लागि स्वघोषणा प्रमाणिकरण रोकेको छ । नेपालको निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको नगद अनुदान व्यवस्था उद्योग विभागले जेठ २३ गते सूचना जारी गर्दै स्थगित गरेको हो । विभागको सूचनामा निर्यातमा नगद अनुदान सम्बन्धी कार्यविधि, २०७५ को दोस्रो संशोधनअन्तर्गत मूल्य अभिवृद्धि प्रमाणीकरणका लागि आवश्यक स्वघोषणा पेस गर्ने प्रक्रिया नै […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्। कम्पनीका प्रबन्ध निर्देशक ई. […]
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले एक भिडियो सन्देश जारी गर्दै भनेकी छिन्, “गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएका छौँ । उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने […]