विश्वकप छनौटको सुपर सिक्समा आज नेपाल र कतार खेल्दै, युएई र ओमानपनि आजै भिड्दै
newsare.net
काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनोट अविश्वकप छनौटको सुपर सिक्समा आज नेपाल र कतार खेल्दै, युएई र ओमानपनि आजै भिड्दै
काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग […] Read more