इजरायलले भन्यो-विपिन जोशी जीवित छैनन्, परिवारलाई गरायो जानकारी
newsare.net
काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधइजरायलले भन्यो-विपिन जोशी जीवित छैनन्, परिवारलाई गरायो जानकारी
काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवारलाई यस्तो जानकारी दिएको हो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट बन्धक बनाएर लगेको थियो। उनको रिहाइको मागमा नेपाल सरकार र परिवारले […] Read more