दुई लाख ४० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २४ सयको वृद्धि
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्दुई लाख ४० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २४ सयको वृद्धि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ४० हजार ४ सय रुपैयाँ कायम भएको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च […] Read more