कच्चा तेलको मूल्य बढ्दै, नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्ने खतरा
newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई महाशक्ति राष्ट्र हुन् । पछिल्लो केही दिनयता यकच्चा तेलको मूल्य बढ्दै, नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्ने खतरा
काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई महाशक्ति राष्ट्र हुन् । पछिल्लो केही दिनयता यी दुई देशबीच व्यापार युद्ध फेरि सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १, २०२५ देखि लागू हुने गरी चीनबाट आयात हुने सबै चिनियाँ सामानहरूमा १००% कर लगाउने घोषणा गरेका छन् । मेरिकाको यो घोषणापछि चीनले पनि […] Read more