Nepal



End of conflict with Russia ‘near at hand’ – ex-Ukrainian PM

Yulia Timoshenko has said she is optimistic about the end of hostilities, but without providing details Read Full Article at RT.com

अभिकर्ताको विरोधपछि हिमालयन लाइफका सिईओ कर्णले दिए राजीनामा, विभेदकारी व्यवहार गरेको आरोप

काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिए
BizKhabar Online » BizKhabar Online

अभिकर्ताको विरोधपछि हिमालयन लाइफका सिईओ कर्णले दिए राजीनामा, विभेदकारी व्यवहार गरेको आरोप

काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। अभिकर्ता र कर्मचारीहरूले निरन्तर आन्दोलन गरेपछि उनले पद छाडेका हुन्। गत बुधबारदेखि अभिकर्ताहरूले सिईओको राजीनामा माग्दै आन्दोलन सुरु गरेका थिए। त्यसपछि सोमबारदेखि कम्पनीका कर्मचारीहरू पनि आन्दोलनमा सहभागी भएका थिए। उनीहरूले कार्यालय परिसरमा धर्ना दिएका थिए र सिईओसहित केही कर्मचारीलाई […]

अब सहकारी अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुनुपर्ने, मापदण्ड नमाने १५ लाखसम्म जरिवाना

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य रूपमा आफ्नो
BizKhabar Online » BizKhabar Online

अब सहकारी अनिवार्य रूपमा प्राधिकरणमा दर्ता हुनुपर्ने, मापदण्ड नमाने १५ लाखसम्म जरिवाना

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य रूपमा आफ्नो नियमन र सुपरीवेक्षणको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ। ‘बचत तथा ऋण सहकारी संस्था दर्ता अभिलेखीकरण मापदण्ड २०८२’ जारी गर्दै प्राधिकरणले दर्ता नगरी कारोबार गर्न नपाइने व्यवस्था गरेको छ। मापदण्ड अनुसार दर्ता नगर्ने सहकारीलाई १५ लाख रुपैयाँसम्म जरिबाना वा दर्ता खारेजसम्मको […]

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड विगो दावी

काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ल
BizKhabar Online » BizKhabar Online

सुन तस्करी काण्डमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर, साढे आठ करोड विगो दावी

काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ जरिवाना र ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ। महराविरुद्ध मङ्गलबारदेखि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले उनी धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्ने बताइएको छ। नेपाल […]

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने, प्राविधिक समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरुको वर्गीकरण गर्ने
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने, प्राविधिक समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरुको वर्गीकरण गर्ने भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश […]

स्टक ब्रोकर्स एसोसिएशनले भन्यो-पुँजी बजारको भविश्य उज्जवल छ, उच्च मनोवल र संयमित भएर कारोबार गर्नु

काठमाडौ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेक
BizKhabar Online » BizKhabar Online

स्टक ब्रोकर्स एसोसिएशनले भन्यो-पुँजी बजारको भविश्य उज्जवल छ, उच्च मनोवल र संयमित भएर कारोबार गर्नु

काठमाडौ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष सागर ढकालले पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न आग्रह गरेका छन् । अहिले नेप्से […]

एमएडब्लू वृद्धिले बेच्यो १००० वटा नामी, उत्कृष्ट फिचरमा ग्राहक आकर्षित

काठमाडौं । एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले
BizKhabar Online » BizKhabar Online

एमएडब्लू वृद्धिले बेच्यो १००० वटा नामी, उत्कृष्ट फिचरमा ग्राहक आकर्षित

काठमाडौं । एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ। नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ […]

अराजकता र आन्दोलनको भरमा कतिन्जेल बढाउने बजार ?

काठमाडौं । बजार घटेपछि रोइकराईं र आन्दोलनमा उत्रने प्रवृत्ति पछिल्लो समय नेपाली सेयर बजारका लगा
BizKhabar Online » BizKhabar Online

अराजकता र आन्दोलनको भरमा कतिन्जेल बढाउने बजार ?

काठमाडौं । बजार घटेपछि रोइकराईं र आन्दोलनमा उत्रने प्रवृत्ति पछिल्लो समय नेपाली सेयर बजारका लगानीकर्ताहरु माझ मौलाएको छ । बजार बढ्दासम्म बजार सुधार र विस्तारका बारेमा लगानीकर्ता एक शब्द बोल्दैनन् । जब सेयर बजार घट्न थाल्छ अनि नियामक निकायले पुँजी बजार सुधार र विस्तारको लागी काम नगरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिन्छन् । आन्दोलनकारी लगानीकर्ताहरुको मानसिकता […]

जेनजी आन्दोलनमा ध्वस्त भएपछि अन्यौलमा इम्बोस्ड नम्बर र सवारी लाइसेन्स प्रणाली, पुनः जडान र वितरण कहिले ?

काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितर
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनमा ध्वस्त भएपछि अन्यौलमा इम्बोस्ड नम्बर र सवारी लाइसेन्स प्रणाली, पुनः जडान र वितरण कहिले ?

काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया हाल अन्यौलग्रस्त छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण इम्बोस्ड नम्बर प्लेट छपाई हुने र भण्डारण गरिएको कारखाना, स्मार्ट लाइसेन्स छाप्ने मेसिनलगायत ध्वस्त भएपछि छपाई र वितरण पुनः सुरु गर्न लामो समय लाग्ने देखिएको छ । भदौ २३–२४ […]

अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबी दर बढ्यो

काठमाडौं । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुग
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा आर्थिक असमानता गहिरिँदै, गरिबी दर बढ्यो

काठमाडौं । अष्ट्रेलियामा गरिबीमा जीवन यापन गर्ने जनसङ्ख्या सन् २०२४–२५ आर्थिक वर्षमा ३७ लाख पुगेको छ, जुन देशको कुल जनसङ्ख्याको १४.२ प्रतिशत हो । अष्ट्रेलियन सामाजिक सेवा परिषद् (एसीओएसएस) र न्यु साउथ वेल्स विश्वविद्यालयले तयार पारेको ‘अष्ट्रेलियामा गरिबी सन् २०२५ ः सारांश’ प्रतिवेदनअनुसार, अघिल्लो तथ्याङ्क सन् २०२१–२३ मा गरिबी दर १२.४ प्रतिशत थियो, जुन अब […]

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्च
BizKhabar Online » BizKhabar Online

वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौंमा

काठमाडौं । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौं ल्याइएको हो । वर्षातले क्षति गरेको कही ठाउँमा मर्मतपश्चात अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा […]

कच्चा तेलको मूल्य बढ्दै, नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्ने खतरा

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई महाशक्ति राष्ट्र हुन् । पछिल्लो केही दिनयता य
BizKhabar Online » BizKhabar Online

कच्चा तेलको मूल्य बढ्दै, नेपालमा पेट्रोल र डिजेलको मूल्य बढ्ने खतरा

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीन विश्वका दुई महाशक्ति राष्ट्र हुन् । पछिल्लो केही दिनयता यी दुई देशबीच व्यापार युद्ध फेरि सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर १, २०२५ देखि लागू हुने गरी चीनबाट आयात हुने सबै चिनियाँ सामानहरूमा १००% कर लगाउने घोषणा गरेका छन् । मेरिकाको यो घोषणापछि चीनले पनि […]

आन्दोलनकारी लगानीकर्ताका कारण थप प्यानिक बन्दै सेयर बजार, २५०० बिन्दुबाट ओर्लियो नेप्से

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु बजार घटेपछि आन्दोलनमा उत्रिने प्रवृत्ति छ । यस प्रवृत्तिल
BizKhabar Online » BizKhabar Online

आन्दोलनकारी लगानीकर्ताका कारण थप प्यानिक बन्दै सेयर बजार, २५०० बिन्दुबाट ओर्लियो नेप्से

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरु बजार घटेपछि आन्दोलनमा उत्रिने प्रवृत्ति छ । यस प्रवृत्तिले बजार झन् प्यानिक बन्दै आएको जानकारहरु बताउँछन् । केन्द्रीय बैंकले सेयर बजार त्री नीति लिएको र नियामक निकाय पनि सेयर बजार सुधारको पक्षमा रहेको बेला सेयर बजारका लगानीकर्ता भने अन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारी लगानीकर्ताका कारण सेयर बजार थप प्यानिक बन्दै […]

पर्सामा नौ सय ६३ वटा नयाँ उद्योग दर्ता, महिला उद्यमी सञ्चालक तीन सय ६३

काठमाडौं । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत
BizKhabar Online » BizKhabar Online

पर्सामा नौ सय ६३ वटा नयाँ उद्योग दर्ता, महिला उद्यमी सञ्चालक तीन सय ६३

काठमाडौं । सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने प्रावधानले यहाँका महिला उद्यमशीलतातर्फ आकर्षण बढिरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार पछिल्ला वर्षमा महिला उद्यमी सञ्चालक भएर नयाँ उद्योग स्थापना गर्ने क्रम ह्वात्तै बढ्दै आइरहेको छ । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख […]

दुई लाख ४० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

दुई लाख ४० हजार नाघ्यो सुनको मूल्य, एकैदिन २४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ४० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ४० हजार ४ सय रुपैयाँ कायम भएको हो । यो नेपाली बजारमा हालसम्मकै उच्च […]

हमासले मुक्त गर्न लागेका बन्धकहरूको सूचीमा छैनन् विपिन जोशी, को-को छुटदैछन् ?

काठमाडौं । हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचा
BizKhabar Online » BizKhabar Online

हमासले मुक्त गर्न लागेका बन्धकहरूको सूचीमा छैनन् विपिन जोशी, को-को छुटदैछन् ?

काठमाडौं । हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ । प्यालेस्टिनी समाचार एजेन्सी शेहाब का अनुसार यी नामहरू पहिल्यै रिपोर्ट गरिएका ती २० जना जीवित बन्धकहरूको सूचीसँग मेल खाने बीबीसीले बताएको छ। सार्वजनिक सूचीमा नेपाली बन्धक विपिन जोशीको नाम भने समावेश छैन् । यी हुन मुक्त हुन लागेका बन्धकहरू १ बार […]

इजरायलले भन्यो-विपिन जोशी जीवित छैनन्, परिवारलाई गरायो जानकारी

काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रध
BizKhabar Online » BizKhabar Online

इजरायलले भन्यो-विपिन जोशी जीवित छैनन्, परिवारलाई गरायो जानकारी

काठमाडौं । इजरायलले हमासको कब्जामा रहेका विपिन जोशी जीवित नभएको स्पष्ट पारेको छ । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले विपिनको परिवारलाई यस्तो जानकारी दिएको हो । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनलाई सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रबाट बन्धक बनाएर लगेको थियो। उनको रिहाइको मागमा नेपाल सरकार र परिवारले […]

विश्वकप छनौटको सुपर सिक्समा आज नेपाल र कतार खेल्दै, युएई र ओमानपनि आजै भिड्दै

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनोट अ
BizKhabar Online » BizKhabar Online

विश्वकप छनौटको सुपर सिक्समा आज नेपाल र कतार खेल्दै, युएई र ओमानपनि आजै भिड्दै

काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया-प्यासिफिक क्षेत्रको छनोट अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल कतारविरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो । त्यस्तै कतारले पहिलो खेलमा ओमानसँग […]

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै, पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना

काठमाडौँ । पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु
BizKhabar Online » BizKhabar Online

फेमे खोलामा ‘डाइभर्सन’ निर्माण हुँदै, पहुँच मार्ग निर्माणको काम सोमबारसम्ममा सम्पन्न गर्ने योजना

काठमाडौँ । पाँचथरको फिदिम-फालोट सडकअन्तर्गत फेमे खोलामा अस्थायी डाइभर्सनमार्फत यातायात सुचारु गर्न लागिएको छ । यहाँ पूर्वाधार विकास कार्यालय पाँचथरले धमाधम डाइभर्सन निर्माणको काम गरिरहेको छ । गत असोज १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि यहाँ सडक अवरुद्ध छ । फिदिम नगरपालिका–१ र ११ को सीमामा पर्ने फेमे खोलामा २० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण […]

बागलुङमा आलुखेतीबाट समृद्ध बन्दै किसान, एक वर्षमा १ अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

काठमाडौं । यस वर्ष जिल्लामा १ अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँक
BizKhabar Online » BizKhabar Online

बागलुङमा आलुखेतीबाट समृद्ध बन्दै किसान, एक वर्षमा १ अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

काठमाडौं । यस वर्ष जिल्लामा १ अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलुखेती गर्दै आएका छन् । हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौँ मूल्य बराबरको आलु उत्पादन […]

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिवी निवारण र सशक्तीकरणमा जोड

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र
BizKhabar Online » BizKhabar Online

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिवी निवारण र सशक्तीकरणमा जोड

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकहरुले […]

राष्ट्रिय भुक्तानी स्विच र भुक्तानी प्रणालीसम्बन्धी सन्दर्भ दस्तावेज जारी, मंसिर १० भित्र सुझाव दिन आग्रह

काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचक
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय भुक्तानी स्विच र भुक्तानी प्रणालीसम्बन्धी सन्दर्भ दस्तावेज जारी, मंसिर १० भित्र सुझाव दिन आग्रह

काठमाडों । नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी प्रणालीलाई मजबुत बनाउन नेशनल पेमेन्ट स्विचको विस्तृत सन्दर्भ दस्तावेज जारी गरेको छ । नेपालको भुक्तानी क्षेत्रको वर्तमान अवस्था चुनौती र भावी योजना समेटिएको उक्त दस्तावेज केन्द्रिय बैंकले आईतबार सार्वजनिक गरेको हो । उक्त दस्तावेजले एनपीएसलाई केन्द्रीय स्विचको रूपमा स्थापित गर्दै बन्द लूप प्रणालीहरूको खण्डीकरण अन्त्य गर्ने लक्ष्य राखेको […]

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ, भेप प्रकरणमा अनुसन्धान हुँदै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्कर
BizKhabar Online » BizKhabar Online

पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ, भेप प्रकरणमा अनुसन्धान हुँदै

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा आईतबार प्रक्राउ परेका हुन् । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र […]

खातामा ईमेल ठेगाना अध्यावधिक गर्न एनआईसी एशियाको अनुरोध, यसरी गर्न सकिनेछ अध्यावधिक

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरो
BizKhabar Online » BizKhabar Online

खातामा ईमेल ठेगाना अध्यावधिक गर्न एनआईसी एशियाको अनुरोध, यसरी गर्न सकिनेछ अध्यावधिक

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुले आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ एपमा रहेको माई प्रोफाईलमा ट्याप गरी चेन्ज ईमेल गर्न सक्ने बताएको छ । साथै, ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक […]

फोटोनको टुनल्याण्ड पिकअपमा शून्य लागत अफर, ३ बर्षसम्म निशुल्क मर्मत

काठमाडौं । फोटोन कम्पनीले आफ्नो चर्चित टुनल्याण्ड पिकअप मोडेलका खरिदकर्ताहरूका लागि आकर्षक शून
BizKhabar Online » BizKhabar Online

फोटोनको टुनल्याण्ड पिकअपमा शून्य लागत अफर, ३ बर्षसम्म निशुल्क मर्मत

काठमाडौं । फोटोन कम्पनीले आफ्नो चर्चित टुनल्याण्ड पिकअप मोडेलका खरिदकर्ताहरूका लागि आकर्षक शून्य लागत प्रस्ताव घोषणा गरेको छ। यो सीमित अवधिको योजना अन्तर्गत ग्राहकहरूले तीन वर्ष वा बाह्र पटकसम्म निःशुल्क पूर्वानुमानित मर्मत सेवा प्राप्त गर्न सक्नेछन्। यस योजनाले टुनल्याण्ड सवारीका धनीहरूलाई मर्मत खर्चको चिन्तामुक्त यात्रा अनुभव दिने लक्ष्य राखेको छ, जसले गर्दा यो नेपालका पिकअप […]

नेप्सेमा ७८.८३ अंकको पहिरो, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से पर
BizKhabar Online » BizKhabar Online

नेप्सेमा ७८.८३ अंकको पहिरो, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा भारी अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५ सय ३ दशमालव ८३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएका ९ कम्पनीको मात्रै सेयर भाउ बढेको छ भने २४२ कम्पनीको घटेको छ । साथै, सबै उपसूक घटेका छन् । यता, […]

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी, २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिक
BizKhabar Online » BizKhabar Online

बालेन र सुदनविरुद्ध नेविसंघले पनि दियो जाहेरी, २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ । जेनजी आन्दोलनमा घुपैठ गरी तोडफोड र आगजनी गरेको भन्दै नेविसंघले जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानीजाहेरी दिएको हो। २४ घण्टाभित्र जाहेरी दर्ता गरेर पक्राउ गर्न उनीहरूले माग गरेका छन्। […]

बाँदरले चोरेको पर्यटकको पासपोर्ट फिर्ता ल्याउन नेपाल प्रहरी र सशस्त्र परिचालन

काठमाडौँ । नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेको छ । पासपोर्ट बाँदरले लगेको जानकारी ग
BizKhabar Online » BizKhabar Online

बाँदरले चोरेको पर्यटकको पासपोर्ट फिर्ता ल्याउन नेपाल प्रहरी र सशस्त्र परिचालन

काठमाडौँ । नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट बाँदरले लगेको छ । पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरी प्रमुख डीएसपी विजय यादवका अनुसार अस्ट्रेलियाबाट नेपाल घुम्न आएका पर्यटकको पासपोर्ट पर्वतको बन्जी जम्प नजिकबाट बाँदरले लिएर भिरतिर भागेको हो । अस्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको […]

पाँच महिनाभित्रै देशभर निशुल्क इन्टरनेट शुरु हुने, पहिलो चरणमा काठमाडौंमा

काठमाडौं । सरकारले देशभरका सार्वजनिक स्थानमा ५ महिनाभित्रै निशुल्क इन्टरनेट उपलब्ध गराउने प्रक
BizKhabar Online » BizKhabar Online

पाँच महिनाभित्रै देशभर निशुल्क इन्टरनेट शुरु हुने, पहिलो चरणमा काठमाडौंमा

काठमाडौं । सरकारले देशभरका सार्वजनिक स्थानमा ५ महिनाभित्रै निशुल्क इन्टरनेट उपलब्ध गराउने प्रक्रिया तीव्रताका साथ सुरु गरेको छ । जेनजी आन्दोलनपछि गठित नयाँ सरकारका संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पहिलो निर्णयअन्तर्गत काठमाडौंमा २ महिनाभित्र र नेपालभर ५ महिनाभित्र निशुल्क वाईफाई सेवा संचालन गरिसक्ने बताएका थिए । सोहीअनुसार यसको प्रारम्भिक कामका लागि नेपाल […]

१०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीपछि चीनले भन्यो : अमेरिकाले दोहोरो मापदण्ड अपनायो

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउन
BizKhabar Online » BizKhabar Online

१०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनीपछि चीनले भन्यो : अमेरिकाले दोहोरो मापदण्ड अपनायो

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा थप १०० प्रतिशत कर लगाउने चेतावनी दिएपछि चीनले आइतबार संयुक्त राज्य अमेरिकामाथि ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ । ट्रम्पले चीनले दुर्लभ पृथ्वी तत्व (खनिज) सँग सम्बन्धित ‘असाधारण आक्रामक’ निर्यात प्रतिबन्धहरू लगाएको भन्दै शुक्रबार आफ्नो व्यापार युद्धलाई पुनः तीव्र बनाउने घोषणा गरेका थिए । उनले नोभेम्बर […]

दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती, चरित्रहत्या गरिएको दाबी

काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–ज
BizKhabar Online » BizKhabar Online

दुई ट्रक पैसा लगिएको प्रमाणित गर्न प्रचण्डको सचिवालयको चुनौती, चरित्रहत्या गरिएको दाबी

काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ । आज (आइतबार) प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेन–जी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना […]

राजनीतिक अस्थिरताको चेपुवामा सेयर बजार, लगानीकर्ता भन्छन्-यसकारण बढेन बजार

काठमाडौं । पछिल्लो समयको अस्थिर राजनीतिकको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । नियामक निकायले
BizKhabar Online » BizKhabar Online

राजनीतिक अस्थिरताको चेपुवामा सेयर बजार, लगानीकर्ता भन्छन्-यसकारण बढेन बजार

काठमाडौं । पछिल्लो समयको अस्थिर राजनीतिकको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । नियामक निकायले सेयर बजारमैत्री नीति लिंदा पनि नेप्से परिसूचक दिनप्रतिदिन घट्दै गएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सेयर बजारका लगानीकर्ताले राखेको अधिकांश मागलाई सम्बोधन गरिदिएको छ । गत बुधबार एकीकृत निर्देशलाई संशोधन गर्दै विगत लामो समयदेखि लगानीकर्ताले सेयर कर्जामा लाग्दै […]

‘सिनेपा स्टुडियो’का लागि तीन करोड सरकारी अनुदान, सम्झौता औपचारिक रूपमा सम्पन्न

काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरक
BizKhabar Online » BizKhabar Online

‘सिनेपा स्टुडियो’का लागि तीन करोड सरकारी अनुदान, सम्झौता औपचारिक रूपमा सम्पन्न

काठमाडौं । बनेपामा निर्माण हुँदै गरेको अत्याधुनिक सुविधा सम्पन्न ‘सिनेपाः स्टुडियो’का लागि सरकारले तीन करोड रूपैयाँको अनुदान बजेट प्रदान गर्ने भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच उक्त सम्झौता औपचारिक रूपमा सम्पन्न भएको हो। ‘सिनेपाः स्टुडियो’ नेपाली चलचित्र उद्योगलाई […]

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै, शिक्षामन्त्रीको निर्देशनपछि सक्रियता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति
BizKhabar Online » BizKhabar Online

त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन हुँदै, शिक्षामन्त्रीको निर्देशनपछि सक्रियता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ । मन्त्रिपरिषद्को यही असोज २३ गतेको बैठकले प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न जिम्मेवारी दिएपछि मन्त्रालयले सोको तयारी गरेको हो । शिक्षामन्त्री महावीर पुनले आफूले प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएका […]

मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने

काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्म
BizKhabar Online » BizKhabar Online

मन्त्री घिसिङद्वारा बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षण, तत्काल राहत र पुनर्निर्माण अघि बढाइने

काठमाडौं । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने, ‘सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ ।’ रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका […]

ढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ५८ करोड विगो मागदाबी

काठमाडौं । बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली
BizKhabar Online » BizKhabar Online

ढोरपाटनका मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक अर्ब ५८ करोड विगो मागदाबी

काठमाडौं । बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ । नेपालीविरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदाबी सहित सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको हो । मेयर नेपाली हाल सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति आर्जन […]

Get more results via ClueGoal