गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद दुवै दिने
newsare.net
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंककगरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद दुवै दिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१र०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल […] Read more