राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने, व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने
newsare.net
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंकराष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने, व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी […] Read more