भेप सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराविरुद्ध थुनछेक बहस आज हुँदै
newsare.net
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदै छ । काठमाडौँ जिल्ला अदालतमाभेप सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराविरुद्ध थुनछेक बहस आज हुँदै
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा महराविरुद्धको थुनछेक बहस हुन लागेको हो । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनलाई थुनछेक बहसपछि न्यायाधीशले धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय […] Read more