जेनजी सरकारप्रति नागरिक र व्यवसायीको बढ्दो अविश्वास, पुनर्निर्माण कोषमा जुटेन अपेक्षित सहयोग
newsare.net
काठमाडौं । जेनजी आन्दोलनपछि देशमा पूर्व प्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकाजेनजी सरकारप्रति नागरिक र व्यवसायीको बढ्दो अविश्वास, पुनर्निर्माण कोषमा जुटेन अपेक्षित सहयोग
काठमाडौं । जेनजी आन्दोलनपछि देशमा पूर्व प्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले सत्ता सञ्चालन गरिरहेको छ । नयाँ सरकार बनेसँगै गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सिंहदरबारलगायत दर्जनौं सरकारी संरचनाहरु पुनर्निर्माण गर्नका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेको थियो । सरकारले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान […] Read more