काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पद नछोड्ने बताएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू रहने, नरहने कुरा केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने बताएका हुन् । उनले फेसबुकमा लेखेर आफूले पद नछाड्ने बताए । उनले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले […]
काठमाडौं । सरकारले घरजग्गा कारोबारलाई थप नियमन गर्न नयाँ व्यवस्था लागू गरेको छ। तीन करोड रुपैयाँभन्दा माथिको मूल्यको घरजगगा कारोबार कम्पनीमार्फत गर्दा अब अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्नेछ। यो व्यवस्थाले कम्पनी दर्ता र जग्गाको क्षेत्रफलमा कुनै प्रतिबन्ध नराखी सबै प्रकारका कारोबारलाई समेटेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ ५० अंकका ४२ करोड थान बैंकनोटहरूको डिजाइनिङ, मुद्रण, आपूर्ति र डेलिभरीको कामका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ । मुद्रा व्यवस्थापन विभागले चाइना ब्यांकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई यो ठेक्का प्रदान गर्ने जानकारी दिएको छ । यो ठेक्का अन्तरराष्ट्रिय बोलपत्र अन्तर्गत भएको हो। कम्पनीको बोलपत्र मूल्य लगभग १० […]
काठमाडौं । गत आर्थिक वर्षमा पर्सामा रु एक अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५०० लगानी गर्ने भन्दै नौ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भएका छन् । गत आवमा दर्ता भएका ती घरेलु उद्योगको स्थिरपुँजीतर्फ रु एक अर्ब पाँच करोड ७७ लाख नौ हजार ३६० रहेको छ । त्यस्तै चालुपुँजीतर्फ भने रु […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशन आगामी मंसिरको २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव राखेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले विशेष प्रस्ताव पेश गर्दै महाधिवेशनको प्रस्ताव गरेका हुन् । यसअघि बसेको एमाले सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णय […]
काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या ६ करोड कटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोल्नेको संख्या ६ करोड ४ लाख ५३ हजार पुगेको छ । यो कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या दोब्बरभन्दा बढी हो । पछिल्लो सरकारी तथ्यांकअनुसार […]
काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातदेखि लगातार ओरालो लागिरहेको नेप्से अन्तिम समयमा २२.५८ अंकले घट्दै २५ सय ५ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १८ कम्पनीका ७६ लाख ११ हजार बढी कित्ता सेयर किनबेच हुँदा […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैंका लागि सरकारबाट हट्यो भन्ने भ्रममा कोही पनि नपर्न आग्रह गरेका छन् । बुधबारदेखि सुरु भएको एमालेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशको लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले आग्रह गरे । ‘देशका […]
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले अब लिफ प्लस प्रालि, शंखमुल, काठमाडौंद्वारा उत्पादन हुने प्राकृतिक सुपारीको पातबाट बनेका प्लेट, कचौरा, थाल, चम्चा आदि घरायसी सामग्रीहरू खरिद गर्दा विशेष छुट पाउने भएका छन्। सम्झौता अनुसार, बैंकको मोबाइल बैंकिङ एप मार्फत खरिद रकम भुक्तानी गर्दा बिलमा २० प्रतिशतसम्म छुट लागू हुनेछ। ग्राहकहरूले […]
काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले आफ्नो नवीनतम स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। […]
काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्। सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु. ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु. २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा […]
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो । सीमित आवेदन स्टेशनबाट सुरु गर्न लागिएको सो सेवाका लागि आवेदन गर्न साँझ ५ बजे […]
काठमाडौँ । मुस्ताङमा गत वर्षको तुलनामा स्याउ उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएकामा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष एक अर्ब १० करोड बराबरको […]
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) करिब ५ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० […]
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको वैदेशिक मुद्रा सञ्चिति पछिल्लो दुई महिनामा मात्रै ७.६ प्रतिशतले बढ्दै भदौ मसान्तसम्म २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१र८२ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड बराबर देखिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ […]
काठमाडौं । भदौ मसान्तसम्म आइपुग्दा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसैअवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको […]
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]
काठमाडौं । जेनजी आन्दोलनपछि देशमा पूर्व प्रधानन्यायधीश शुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले सत्ता सञ्चालन गरिरहेको छ । नयाँ सरकार बनेसँगै गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सिंहदरबारलगायत दर्जनौं सरकारी संरचनाहरु पुनर्निर्माण गर्नका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष खडा गरेको थियो । सरकारले सो कोषमा सहयोगका लागि सार्वजनिक आह्वान […]
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति, महाधिवेशन, निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । केन्द्रीय कार्यसमिति बैठक अघि ११ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिमा पेश गर्ने साझा एजेण्डा तय गर्नेछ। आजको […]
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा महराविरुद्धको थुनछेक बहस हुन लागेको हो । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनलाई थुनछेक बहसपछि न्यायाधीशले धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी […]
काठमाडौं । एथर एनर्जी नेपालले यस वर्षको चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउनका लागि सबैभन्दा रोमाञ्चक अफरहरू ल्याएको छ। यस अफरअन्तर्गत, ग्राहकहरूले एथर ४५० सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउनेछ। विशेष चाडपर्व अफरहरू :– निःशुल्क Eight70 ब्याट्री वारेन्टी– ० प्रतिशत ब्याजदरमा […]
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३३४औँ बैठकले आर्थिक वर्ष २०८१र०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित ४.५३ प्रतिशत नगद लाभांश गरी कुल […]
काठमाडौं । हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। अभिकर्ता र कर्मचारीहरूले निरन्तर आन्दोलन गरेपछि उनले पद छाडेका हुन्। गत बुधबारदेखि अभिकर्ताहरूले सिईओको राजीनामा माग्दै आन्दोलन सुरु गरेका थिए। त्यसपछि सोमबारदेखि कम्पनीका कर्मचारीहरू पनि आन्दोलनमा सहभागी भएका थिए। उनीहरूले कार्यालय परिसरमा धर्ना दिएका थिए र सिईओसहित केही कर्मचारीलाई […]
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई अनिवार्य रूपमा आफ्नो नियमन र सुपरीवेक्षणको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ। ‘बचत तथा ऋण सहकारी संस्था दर्ता अभिलेखीकरण मापदण्ड २०८२’ जारी गर्दै प्राधिकरणले दर्ता नगरी कारोबार गर्न नपाइने व्यवस्था गरेको छ। मापदण्ड अनुसार दर्ता नगर्ने सहकारीलाई १५ लाख रुपैयाँसम्म जरिबाना वा दर्ता खारेजसम्मको […]
काठमाडौं । सुन तस्करीको जालसाजीमा संलग्नताको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ जरिवाना र ३ वर्षभन्दा बढी कैद सजायको माग गरिएको छ। महराविरुद्ध मङ्गलबारदेखि थुनछेक बहस सुरु हुनेछ। बहसपछि अदालतले उनी धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने निर्णय गर्ने बताइएको छ। नेपाल […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाहरुको वर्गीकरण गर्ने भएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश […]
काठमाडौ । स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष सागर ढकालले पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न आग्रह गरेका छन् । अहिले नेप्से […]
काठमाडौं । एमएडब्लू वृद्धिले नामीको १००० भन्दा बढी गाडी सडकमा पुगेको अवसरमा उत्सव मनाएको छ। यसले नामीलाई नेपालको फास्टेस्ट ग्रोइङ्ग प्रिमियम इभी ह्याचब्याकको रूपमा स्थापित गरेको छ। नामी करिब १४ महिना अगाडि सन् २०२४ अगस्ट २२ मा नेपाली बजारमा आएको हो। यो गाडीले नेपालको ईभी बजारमा भव्य उपस्थिति जनाउँदै पहिलो पटक नाडा अटो शो २०२४ […]
काठमाडौं । बजार घटेपछि रोइकराईं र आन्दोलनमा उत्रने प्रवृत्ति पछिल्लो समय नेपाली सेयर बजारका लगानीकर्ताहरु माझ मौलाएको छ । बजार बढ्दासम्म बजार सुधार र विस्तारका बारेमा लगानीकर्ता एक शब्द बोल्दैनन् । जब सेयर बजार घट्न थाल्छ अनि नियामक निकायले पुँजी बजार सुधार र विस्तारको लागी काम नगरेको आरोप लगाउँदै आन्दोलनमा उत्रिन्छन् । आन्दोलनकारी लगानीकर्ताहरुको मानसिकता […]
काठमाडौं । एक महिनायता इम्बोस्ड नम्बर प्लेट जडान र स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया हाल अन्यौलग्रस्त छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण इम्बोस्ड नम्बर प्लेट छपाई हुने र भण्डारण गरिएको कारखाना, स्मार्ट लाइसेन्स छाप्ने मेसिनलगायत ध्वस्त भएपछि छपाई र वितरण पुनः सुरु गर्न लामो समय लाग्ने देखिएको छ । भदौ २३–२४ […]