२८ खर्ब ८१ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, साढे १९ महिनाको वस्तु आयात धान्न सक्ने
newsare.net
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअ२८ खर्ब ८१ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, साढे १९ महिनाको वस्तु आयात धान्न सक्ने
काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिति लगातार बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको वैदेशिक मुद्रा सञ्चिति पछिल्लो दुई महिनामा मात्रै ७.६ प्रतिशतले बढ्दै भदौ मसान्तसम्म २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा […] Read more