दुई महिनामा ५ अर्बले बढ्यो सेयर धितो कर्जा, १ खर्ब ४५ अर्ब प्रवाह
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) करिब ५ अर्ब रुपैयाँलेदुई महिनामा ५ अर्बले बढ्यो सेयर धितो कर्जा, १ खर्ब ४५ अर्ब प्रवाह
काठमाडौं । चालु आर्थिक बर्षको दुई महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) करिब ५ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४० अर्ब ७० […] Read more