नेपाल बैंकका कर्मचारी र ग्राहकले लिफ प्लसबाट सामान खरिद गर्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर
newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले अब लिफ प्लस प्रालि, शंखमनेपाल बैंकका कर्मचारी र ग्राहकले लिफ प्लसबाट सामान खरिद गर्दा छुट पाउने, सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूले अब लिफ प्लस प्रालि, शंखमुल, काठमाडौंद्वारा उत्पादन हुने प्राकृतिक सुपारीको पातबाट बनेका प्लेट, कचौरा, थाल, चम्चा आदि घरायसी सामग्रीहरू खरिद गर्दा विशेष छुट पाउने भएका छन्। सम्झौता अनुसार, बैंकको मोबाइल बैंकिङ एप मार्फत खरिद रकम भुक्तानी गर्दा बिलमा २० प्रतिशतसम्म छुट लागू हुनेछ। ग्राहकहरूले […] Read more