बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या ६ करोड कट्यो, जनखंख्याभन्दा दोब्बर बढी
newsare.net
काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या ६ करोड कटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदबैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाताको संख्या ६ करोड कट्यो, जनखंख्याभन्दा दोब्बर बढी
काठमाडौं । नेपालमा निक्षेप खाताको संख्या ६ करोड कटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता खोल्नेको संख्या ६ करोड ४ लाख ५३ हजार पुगेको छ । यो कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत÷निक्षेप खाता खोल्नेको संख्या दोब्बरभन्दा बढी हो । पछिल्लो सरकारी तथ्यांकअनुसार […] Read more