मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको महाधिवेशन गर्न ओलीको प्रस्ताव
newsare.net
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशन आगामी मंसिरको २७ गतेमंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको महाधिवेशन गर्न ओलीको प्रस्ताव
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औं महाधिवेशन आगामी मंसिरको २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव राखेका छन् । पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले विशेष प्रस्ताव पेश गर्दै महाधिवेशनको प्रस्ताव गरेका हुन् । यसअघि बसेको एमाले सचिवालय बैठकले मंसिरको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही निर्णय […] Read more