ओलीले भने-मैले अध्यक्षबाट हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, महाधिवेशनले निर्णय गर्छ
newsare.net
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पद नछोड्ने बताएका छन् । बुधओलीले भने-मैले अध्यक्षबाट हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, महाधिवेशनले निर्णय गर्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पद नछोड्ने बताएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू रहने, नरहने कुरा केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने बताएका हुन् । उनले फेसबुकमा लेखेर आफूले पद नछाड्ने बताए । उनले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले […] Read more