कामना सेवाले सार्वजनिक गर्याे नेपालकै पहिलो डोर स्टेप बैंकिङ, फुर्सद नहुनेलाई घरमै सेवा
newsare.net
काठमाडौं । कामना सेवा विकास बैंकले डोर स्टेप बैंकिङ सेवा सुरु गरेको छ । बैंकले विशिष्ट वचत खाता अनकामना सेवाले सार्वजनिक गर्याे नेपालकै पहिलो डोर स्टेप बैंकिङ, फुर्सद नहुनेलाई घरमै सेवा
काठमाडौं । कामना सेवा विकास बैंकले डोर स्टेप बैंकिङ सेवा सुरु गरेको छ । बैंकले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो उक्त सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको बताएको हो । उक्त सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ […] Read more