हलेसी डेकोरद्वारा डिजिटल बिलिङ प्रणाली लागू : व्यापारमा इमानदारी र पारदर्शितालाई मजबुत बनाउने प्रतिबद्धता
newsare.net
काठमाडौं । घर तथा कार्यालय सजावटका सामग्रीहरूको आपूर्ति सेवा दिँदै आएको हलेसी डेकोरले व्यापारिहलेसी डेकोरद्वारा डिजिटल बिलिङ प्रणाली लागू : व्यापारमा इमानदारी र पारदर्शितालाई मजबुत बनाउने प्रतिबद्धता
काठमाडौं । घर तथा कार्यालय सजावटका सामग्रीहरूको आपूर्ति सेवा दिँदै आएको हलेसी डेकोरले व्यापारिक इमानदारी र पारदर्शितालाई थप मजबुत बनाउन डिजिटल कम्प्युटराइज्ड बिल प्रणालीको औपचारिक सुरुवात गरेको छ। कम्पनीले ग्राहकहरूलाई सुरक्षित र प्रमाणित कारोबारको अनुभव प्रदान गर्ने गरी नयाँ प्रविधिसहितको सेवा सुरु गरेको हो । कम्पनीले ‘व्यापारमा इमानदारीता, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित यो अभियान […] Read more