बैंकको सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ४२ अर्ब बढ्यो, कुनले कति गरे लगानी ?
newsare.net
काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा साढे ४२ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । बैबैंकको सेयर धितो कर्जा प्रवाह एक वर्षमै साढे ४२ अर्ब बढ्यो, कुनले कति गरे लगानी ?
काठमाडौं । वाणिज्य बैंकहरुले एक वर्षमा साढे ४२ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले १ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ५३.७९ प्रतिशत अर्थात् ४२ अर्ब ५६ करोड रुपैयाँले बढी हो । […] Read more