राष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारलगायत क्षेत्रमा दुई महिनासम्म धर्ना-जुलुस निषेध
newsare.net
काठमाडौं । सरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबराष्ट्रपति, प्रधानमन्त्री निवासदेखि सिंहदरबारलगायत क्षेत्रमा दुई महिनासम्म धर्ना-जुलुस निषेध
काठमाडौं । सरकारले राष्ट्रपति कार्यालय शीतलनिवास, बालुवाटारस्थित प्रधानमन्त्री निवास, सिंहदरबार लगायतका क्षेत्रमा दुई महिनासम्म जुलुस, धर्ना, प्रदर्शन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना प्रकाशित गरी आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशमा पाँच जनाभन्दा बढी […] Read more