सानिमा बैंकका ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक, क्यासव्याक तथा छुटको व्यवस्था
newsare.net
काठमाडौँ । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा कसानिमा बैंकका ग्राहकका लागि चाडपर्व विशेष योजना सार्वजनिक, क्यासव्याक तथा छुटको व्यवस्था
काठमाडौँ । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक र थप १०% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । […] Read more