दोहोरो अंकले बढ्यो बजार, पौने ३ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बदोहोरो अंकले बढ्यो बजार, पौने ३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १६.६७ अंकले बढ्दै २५ सय ३ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २३ कम्पनीका ६१ लाख ९९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ […] Read more