लक्ष्मी पुजाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । सोमबार लक्ष्मी पुजाको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीलक्ष्मी पुजाकै दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार लक्ष्मी पुजाको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य आईतबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको […] Read more