अमेरिका भागेका भनिएका पूर्व ऊर्जामन्त्री खड्का आफ्नै घरबाट सार्वजनिक, गृहमन्त्री अर्यालको दाबी मिलेन
newsare.net
काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिकअमेरिका भागेका भनिएका पूर्व ऊर्जामन्त्री खड्का आफ्नै घरबाट सार्वजनिक, गृहमन्त्री अर्यालको दाबी मिलेन
काठमाडौं नेपाली कांग्रेसका नेता एवं पूर्व उर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् । गृहमन्त्री ओम प्रकाश अर्यालले खड्का अमेरिका भागिसकेको आरोप लगाएका थिए । पूर्व गृहमन्त्रीको आरोपलाई खण्डण गर्दैै खड्का आज सर्वाजनिक भएका हुन् । उनी आफ्नो क्षतिग्रस्त घरबाटै फेसबुक लाइभमा आएका हुन् । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, […] Read more