Nepal



Priceless gems stolen by 'highly organised gang' in audacious Louvre heist could be broken down and lost for ever

A crisis meeting was held at the museum after Sunday's seven-minute raid which saw a gang plunder artefacts including an Imperial brooch containing 2,000 diamonds.

भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अ
BizKhabar Online » BizKhabar Online

भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण […]

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी, दलीय सहमतिमा टुङ्गो लगाउने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी, दलीय सहमतिमा टुङ्गो लगाउने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र […]

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यट
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण घुम्न आएका पर्यटक बास बसेकै ठाउँमा रोकिएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । “सडक र […]

हाल दैनिक प्रयोग भइरहेका यी वस्तुहरू सन २०३० सम्ममा लोप हुन सक्ने, यसरी हुँदैछ परिवर्तन ?

काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजह
BizKhabar Online » BizKhabar Online

हाल दैनिक प्रयोग भइरहेका यी वस्तुहरू सन २०३० सम्ममा लोप हुन सक्ने, यसरी हुँदैछ परिवर्तन ?

काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजहरूलाई एक दिन प्रविधिले नै प्रतिस्थापन गर्नेछ वा प्रविधिले कब्जा गर्नेछ ? आउनुहोस् यसलाई विस्तृत रूपमा अन्वेषण गरौं । प्रविधिको दुनियाँमा परिवर्तन यति छिटो हुन्छ कि आज हाम्रो जीवनको महत्त्वपूर्ण भाग जस्तो देखिने कुराहरू भोलि हामीलाई थाहा नदिई इतिहास […]

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिने

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरका
BizKhabar Online » BizKhabar Online

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिने

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ । […]

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मा
BizKhabar Online » BizKhabar Online

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको छ ।

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल
BizKhabar Online » BizKhabar Online

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको […]

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास, सरकारी निकायको भनाई के छ ?

काठमाडौं । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै
BizKhabar Online » BizKhabar Online

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास, सरकारी निकायको भनाई के छ ?

काठमाडौं । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो । करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर […]

तरकारीमा विषादीको मात्रा बढ्दो, नमुना परीक्षण गर्दा उपभोग गर्न नमिल्ने पाइयो

काठमाडौं । यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज
BizKhabar Online » BizKhabar Online

तरकारीमा विषादीको मात्रा बढ्दो, नमुना परीक्षण गर्दा उपभोग गर्न नमिल्ने पाइयो

काठमाडौं । यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए । उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै […]

‘जेनजी’ प्रदर्शनका क्रममा भागेकामध्ये अझै पाँच हजार कैदी कारागार बाहिरै, कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब प
BizKhabar Online » BizKhabar Online

‘जेनजी’ प्रदर्शनका क्रममा भागेकामध्ये अझै पाँच हजार कैदी कारागार बाहिरै, कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ […]

गुहेश्वरीको छठ पूजामा राष्ट्रपति पौडेल सहभागी, प्रधानमन्त्री कार्की सवा ४ बजे कमलपोखरी जाने

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्वका अवसरमा छठी माता
BizKhabar Online » BizKhabar Online

गुहेश्वरीको छठ पूजामा राष्ट्रपति पौडेल सहभागी, प्रधानमन्त्री कार्की सवा ४ बजे कमलपोखरी जाने

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले पूजा स्थलमा […]

अमेरिका–चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर
BizKhabar Online » BizKhabar Online

अमेरिका–चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ । यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा थप […]

श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुँदै, १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका ल
BizKhabar Online » BizKhabar Online

श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुँदै, १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा १६ लाख ९१ […]

नेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी

काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांक
BizKhabar Online » BizKhabar Online

नेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी

काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांकअनसुार ठूलो संख्यामा एसेम्बल नगरिएका मोटरसाइकल भित्रिएका छन् । नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेको करिब ५ बर्ष बितिसकेको छ । यस अवधिसम्म नेपालमा मोटरसाइकल बिक्रेताहरुले विभिन्न देशहरुबाट पार्टपूर्जाहरु ल्याएर नेपालमा जडान गरी विक्री गर्ने गरेका छन् । यसैअनुरुप चालु आर्थिक बर्षको पहिलो […]

१५७ वर्ष पुरानो ‘टाटा समूह’ मा के भइरहेको छ ? के हो औद्योगिक घरानाभित्रको पछिल्लो विवाद ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूह भित्र चलिरहेको आन्तरिक कलह अहिले बाहिर
BizKhabar Online » BizKhabar Online

१५७ वर्ष पुरानो ‘टाटा समूह’ मा के भइरहेको छ ? के हो औद्योगिक घरानाभित्रको पछिल्लो विवाद ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूह भित्र चलिरहेको आन्तरिक कलह अहिले बाहिरसम्म सुनिन थालेको छ । स्वर्गीय रतन टाटाका नजिकका मानिने नोशिर सूनावालाल योे बारेमा आफ्नो मौनता तोडेका छन् । टाटा समूहको होल्डिंग कम्पनी टाटा सन्समा बहुमत हिस्सेदारी राख्ने टाटा ट्रस्ट भित्र मतभेदका धेरै रिपोर्टहरू हालै बाहिर आएका छन् र यो मामिला […]

पदयात्रामा जानु अघि मौसमका बारेमा जानकारी लिन सरकारको आग्रह

काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभा
BizKhabar Online » BizKhabar Online

पदयात्रामा जानु अघि मौसमका बारेमा जानकारी लिन सरकारको आग्रह

काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक […]

सुनको मूल्य प्रतितोला २ हजारले घट्यो, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला २ हजारले घट्यो, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घट्दै […]

तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण, ‘ह्वाइट वेभ पिक’ को पहिलोपटक सफल आरोहण

काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरि
BizKhabar Online » BizKhabar Online

तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण, ‘ह्वाइट वेभ पिक’ को पहिलोपटक सफल आरोहण

काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस […]

घट्दो ब्याजदरको असर : मुद्दती निक्षेपको हिस्सा घट्यो, बचत खाताको बढ्यो

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दत
BizKhabar Online » BizKhabar Online

घट्दो ब्याजदरको असर : मुद्दती निक्षेपको हिस्सा घट्यो, बचत खाताको बढ्यो

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४७.६० प्रतिशतमा आएको छ । जबकी २०८१ को भदौमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा ५६.३५ प्रतिशत […]

आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण

काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्
BizKhabar Online » BizKhabar Online

आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण

काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यको आराधना गरी विधिपूर्वक अर्घ्य दिने परम्परा छ। चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। महाभारतका अनुसार द्रौपदी र पाँच […]

हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने, व्यवस्थापनले जनायो यस्तो प्रतिबद्धता

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि
BizKhabar Online » BizKhabar Online

हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने, व्यवस्थापनले जनायो यस्तो प्रतिबद्धता

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । जेनजी आन्दोलनका क्रममा होटलमा […]

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्-‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’

काठमाडौँ । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्ति
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्-‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’

काठमाडौँ । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको […]

आर्थिक उपार्जनमा सामुदायिक वन समूह, वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन
BizKhabar Online » BizKhabar Online

आर्थिक उपार्जनमा सामुदायिक वन समूह, वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् । सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर […]

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी ह
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ । यही कात्तिक ११ गतेदेखि पुनःट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । […]

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ
BizKhabar Online » BizKhabar Online

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ । उप–आयोजना निर्देशक […]

नेप्से परिसूचक ५.१९ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ दशमलब ०४
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ५.१९ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ दशमलब ०४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १४६ कम्पनीको सेयर भाउ घटेको छ भने ९८ कम्पनीको बढेको छ । यता, कारोबार रकम भने सामान्य घटेको छ । यसदिन २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँ […]

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षति
BizKhabar Online » BizKhabar Online

क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरूको क्रमिक रूपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरूले पनि पालुवा हाल्न थालेसँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ । आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रूप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा […]

मन्त्रिपरिषद् विस्तार : दुई मन्त्रीको भयो सपथ, दुई जना मन्त्री बन्ने भनिएकाको नाम काटियो

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् विस्तार : दुई मन्त्रीको भयो सपथ, दुई जना मन्त्री बन्ने भनिएकाको नाम काटियो

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सपथ लिएका हुन् । यसअघि आज बिहान चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीको मात्रै शपथ […]

भैरहवामा एयर एसियाको पुनः उडान सुरु, सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान गर्ने

काठमाडौं । थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पु
BizKhabar Online » BizKhabar Online

भैरहवामा एयर एसियाको पुनः उडान सुरु, सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान गर्ने

काठमाडौं । थाई एयर एसियाले भैरहवामा आजबाट पुनः उडान सुरु गरेको छ । गत चैतबाट रोकिएको उडान आजबाट पुनः सुरु भएको हो । सो एयरलाइन्सले आइतबार र बुधवार गरी सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान थालेको हो। थाई एयर एसियाको जहाज दिउसो पौने १ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले […]

चालु आवको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार, निर्यातमा ८९ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड र
BizKhabar Online » BizKhabar Online

चालु आवको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार, निर्यातमा ८९ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको अन्तरराष्ट्रिय व्यापार गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यो बर्ष २६.०४ प्रतिशतले बढी वैदेशिक व्यापार भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को असोजसम्म नेपालले कुल ४ खर्ब […]

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, एकै किसानले कमाए वर्षमै ६ लाख बढी

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रू
BizKhabar Online » BizKhabar Online

किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, एकै किसानले कमाए वर्षमै ६ लाख बढी

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रूपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रूपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किबीका बोट देख्न सकिन्छ । उनले किबी खेतीबाट मात्रै वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । सत्यवती गाउँपालिका–८ मा वडा […]

देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, १९७ भाषामा अनुवाद गरी विश्वभर पुर्‍याइने

काठमाडौं । कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेनसिंह ठकुरीको ‘
BizKhabar Online » BizKhabar Online

देशका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, १९७ भाषामा अनुवाद गरी विश्वभर पुर्‍याइने

काठमाडौं । कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका कलाकार नगेनसिंह ठकुरीको ‘नेपाल कला यात्रा’ पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानस्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट […]

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते आइतबार अन्तिम दिन हो । यस कम्प
BizKhabar Online » BizKhabar Online

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज कात्तिक ९ गते आइतबार अन्तिम दिन हो । यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ११ गते बुक क्लोज गर्दैछ । भोली अर्थात कात्तिक १० गते छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न […]

अर्बपति लगानीकर्ता डालियो भन्छन–सुनको मूल्य अझै बढ्छ, डलर कमजोर हुन्छ, विश्वमा अशान्ति मच्चिन्छ

काठमाडौं । सुनको मूल्य हाल निरन्तर घटिरहेको छ र अमेरिकी डलर केही हदसम्म बढेको छ । धेरै लगानीकर्ता
BizKhabar Online » BizKhabar Online

अर्बपति लगानीकर्ता डालियो भन्छन–सुनको मूल्य अझै बढ्छ, डलर कमजोर हुन्छ, विश्वमा अशान्ति मच्चिन्छ

काठमाडौं । सुनको मूल्य हाल निरन्तर घटिरहेको छ र अमेरिकी डलर केही हदसम्म बढेको छ । धेरै लगानीकर्ताहरूले सुनको मूल्य अझ घट्ने विश्वास गर्न थालेका छन् । तर, एक लगानीकर्ताको फरक धारणा छ । यी लगानीकर्ताले आगामी समयमा सुनको मूल्य बढ्ने मात्र होइन, डलर पनि कमजोर हुने चेतावनी दिएका छन् । अर्बपति लगानीकर्ता रे डालियोले […]

तिहार बिदामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घ
BizKhabar Online » BizKhabar Online

तिहार बिदामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको सोमबारयता सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार नेपाली बजारमा सुन […]

Get more results via ClueGoal