आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
newsare.net
काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्व सावधानी तथा चेतना अभावमा देशव्यापी रूपआगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन आग्रह
काठमाडौँ । एकै दिन देशभर १४ आगलागीका घटना भएका छन् । पूर्व सावधानी तथा चेतना अभावमा देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको तथ्यांक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाँचथर, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, रौतहट, दोलखा, ललितपुर, नवलपुर पूर्व, रोल्पा, गुल्मी, रुकुम पश्चिम, कञ्चनपुर र दार्चुलामा एकै दिन अर्थात् […] Read more














