आइसिसी विश्वकप लिग टू मा नेपालले आज अमेरिकासँग खेल्दै, अंक तालिकामा स्थिति सुधार्ने लक्ष्य
newsare.net
काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रियआइसिसी विश्वकप लिग टू मा नेपालले आज अमेरिकासँग खेल्दै, अंक तालिकामा स्थिति सुधार्ने लक्ष्य
काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट […] Read more














