राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
newsare.net
काठमाडौं । विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिराजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । विभिन्न ११ देशका राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको रिटको आज सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर पत्रकार सुनिल भट्टराईले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार केवल चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने म्यान्डेटसहित […] Read more














