तिहार बिदामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घतिहार बिदामा ११ हजार ६ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा तिहार विदाका करिव ६ दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ताको सोमबारयता सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार नेपाली बजारमा सुन […] Read more














