किबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, एकै किसानले कमाए वर्षमै ६ लाख बढी
newsare.net
काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रूकिबीखेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, एकै किसानले कमाए वर्षमै ६ लाख बढी
काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यतिबेला व्यावसायिक रूपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रूपमा मकै र कोदोखेती मात्र खेती गरिँदै आएको उनले बारीमा किबीका बोट देख्न सकिन्छ । उनले किबी खेतीबाट मात्रै वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताए । सत्यवती गाउँपालिका–८ मा वडा […] Read more














