क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा
newsare.net
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिक्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरूले हाल्दैछन् पालुवा
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरूको क्रमिक रूपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरूले पनि पालुवा हाल्न थालेसँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ । आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रूप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा […] Read more














