छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने
newsare.net
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठछठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ । उप–आयोजना निर्देशक […] Read more














