आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण
newsare.net
काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण
काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यको आराधना गरी विधिपूर्वक अर्घ्य दिने परम्परा छ। चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। महाभारतका अनुसार द्रौपदी र पाँच […] Read more














