तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण, ‘ह्वाइट वेभ पिक’ को पहिलोपटक सफल आरोहण
newsare.net
काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरितीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण, ‘ह्वाइट वेभ पिक’ को पहिलोपटक सफल आरोहण
काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस […] Read more














