सुनको मूल्य प्रतितोला २ हजारले घट्यो, चाँदीको मूल्य पनि ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी वसुनको मूल्य प्रतितोला २ हजारले घट्यो, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घट्दै […] Read more














