श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुँदै, १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने
newsare.net
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लश्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुँदै, १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा १६ लाख ९१ […] Read more














