Nepal



अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ्ग तातोपानीमा ल्याइयो

काठमाडौं । हल्का वर्षा सहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यट

ट्रम्पको अपेक्षा : सीसँग ‘उत्कृष्ट बैठक’, व्यापार युद्ध अन्त्यतर्फ आशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने आसन
BizKhabar Online » BizKhabar Online

ट्रम्पको अपेक्षा : सीसँग ‘उत्कृष्ट बैठक’, व्यापार युद्ध अन्त्यतर्फ आशा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने आसन्न भेटले अमेरिका–चीनबीचको लामो समयदेखि जारी व्यापार युद्धका ‘धेरै समस्याहरू समाधान गर्ने’ अपेक्षा व्यक्त गरेका छन् । उनले भने, “म चीनका राष्ट्रपति सीसँग उत्कृष्ट बैठक गर्ने अपेक्षा राख्छु र धेरै समस्याहरू समाधान हुन गइरहेका छन् ।” उनले यस वार्ताबाट अमेरिकाले फेन्टानिल सम्बन्धी कारणले […]

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर, ४५८ एक्यूआई मापन

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आए
BizKhabar Online » BizKhabar Online

काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर, ४५८ एक्यूआई मापन

काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा […]

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ इन्स्योरेन्स’

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्
BizKhabar Online » BizKhabar Online

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो ‘नेपाल लाइफ इन्स्योरेन्स’

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ । यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ । यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ । नेपाल लाइफ […]

टिकेन नेप्सेको वृद्धि : ५.१७ अंकले घट्यो परिसूचक, कारोबार भने बढ्यो

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७
BizKhabar Online » BizKhabar Online

टिकेन नेप्सेको वृद्धि : ५.१७ अंकले घट्यो परिसूचक, कारोबार भने बढ्यो

काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर २ हजार ५६६ दशमलव १६ को बिन्दुमा आएको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेको थियो । यता, यसदिन कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँभन्दा धेरैको सेयर […]

एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा व
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानीगर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट […]

पुनः बल्झियो उपत्यकाको फोहर व्यवस्थापन, बुधबारदेखी स्थानीयले बञ्चरेडाँडामा फाल्न नदिने

काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैल
BizKhabar Online » BizKhabar Online

पुनः बल्झियो उपत्यकाको फोहर व्यवस्थापन, बुधबारदेखी स्थानीयले बञ्चरेडाँडामा फाल्न नदिने

काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साईटमा स्थानीयले बुधबारबाट फोहोर फाल्न नदिने तयारी गरेका हुन् । ३ वर्ष अगाडी काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएपछि बाध्य भएर फोहोर फाल्न बन्द गर्नुपर्ने अवस्थामा पुगेको स्थानीय निरञ्जन सञ्जेलले बताए । २०७९ साल जेठ […]

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर २ हजार ५७१ दशमलव ३४ अंकमा आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब ६६ करोड १३ […]

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेक
BizKhabar Online » BizKhabar Online

फेरि नयाँ मौसमी प्रणाली भित्रिँदै, पूर्वका दर्जनौँ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौँ । अरब सागरमा बनेको मौसमी प्रणालीका कारण देशका विभिन्न स्थानमा हाल वर्षा र हिमपात भइरहेको छ । सो प्रणाली बाहिरिएर बुधबारेदेखि सुधार आउने भए पनि बिहीबार साँझदेखि फेरि अर्को मौसम प्रणाली भित्रिने भएको छ । मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभावले पुनः मौसम प्रतिकूल हुने भएको हो । अरब […]

अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु

काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने नि
BizKhabar Online » BizKhabar Online

अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु

काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने निर्णय गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासमार्फत सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार अब नेपालबाट मलेसिया पठाइने कामदारको भर्ना तथा छनोट कार्य केवल निश्चित संख्या र मापदण्ड पूरा गर्ने रोजगार एजेन्सीमार्फत मात्र गरिनेछ । उक्त प्रक्रिया मलेसियाको मानव […]

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङबाट अन्तरराष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसि
BizKhabar Online » BizKhabar Online

नेपालको नविकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङबाट अन्तरराष्ट्रिय समुदायलाई आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरे, ‘जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र […]

भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अ
BizKhabar Online » BizKhabar Online

भारतमा चक्रवात ‘मोन्था’ को प्रभावः विद्यालय बन्द, हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए

काठमाडौँ । भारतको पूर्वी तटलाई लक्षित गर्दै अगाडि बढिरहेको शक्तिशाली चक्रवात ‘मोन्था’ का कारण अधिकारीहरूले विद्यालयहरू बन्द गरेका छन् र तटीय क्षेत्रमा रहेका हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बङ्गालको खाडीमा विकसित भएको यो चक्रवात अहिले ‘गम्भीर चक्रवाती आँधी’ मा परिणत भइसकेको छ र दक्षिणी आन्ध्र प्रदेशको बन्दरगाह सहर काकीनाडा नजिकै मङ्गलबार राति अवतरण […]

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी, दलीय सहमतिमा टुङ्गो लगाउने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक
BizKhabar Online » BizKhabar Online

बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी, दलीय सहमतिमा टुङ्गो लगाउने

काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने तयारी थालेको छ । खर्च कटौती र आर्थिक मितव्ययी अपनाउने निर्णय गरेको प्रदेश सरकारले हाल कायम रहेको प्रदेश मन्त्रालयको सङ्ख्या १४ बाट सातमा झार्ने तयारी थालेको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश सरकारलाई मन्त्रालयको सङ्ख्या घटाउन माग गर्दै केही दिनअघि ज्ञापनपत्र […]

हाल दैनिक प्रयोग भइरहेका यी वस्तुहरू सन २०३० सम्ममा लोप हुन सक्ने, यसरी हुँदैछ परिवर्तन ?

काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजह
BizKhabar Online » BizKhabar Online

हाल दैनिक प्रयोग भइरहेका यी वस्तुहरू सन २०३० सम्ममा लोप हुन सक्ने, यसरी हुँदैछ परिवर्तन ?

काठमाडौं । के तपाईंले कहिल्यै कल्पना गर्नुभएको छ कि आज तपाईंले दैनिक कामका लागि प्रयोग गर्ने चीजहरूलाई एक दिन प्रविधिले नै प्रतिस्थापन गर्नेछ वा प्रविधिले कब्जा गर्नेछ ? आउनुहोस् यसलाई विस्तृत रूपमा अन्वेषण गरौं । प्रविधिको दुनियाँमा परिवर्तन यति छिटो हुन्छ कि आज हाम्रो जीवनको महत्त्वपूर्ण भाग जस्तो देखिने कुराहरू भोलि हामीलाई थाहा नदिई इतिहास […]

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिने

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरका
BizKhabar Online » BizKhabar Online

सार्वजनिक संस्थानलाई दुई समूहमा वर्गीकरण गरिने, अनावश्यक र असान्दर्भिक दरबन्दी खारेज गरिने

काठमाडौँ । सार्वजनिक संस्थानलाई व्यावसायिक र रणनीतिक गरी दुई समूहमा वर्गीकरण गरिने भएको छ । सरकारद्वारा जारी ‘सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति, २०८२’ अनुसार दुई समूहमा वर्गीकरण गर्ने जनाइएको हो । गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत उक्त नीतिअनुसार निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षेत्रका सार्वजनिक संस्थानलाई व्यावसायिक संस्थानमा वर्गीकरण गरिने उल्लेख छ । […]

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मा
BizKhabar Online » BizKhabar Online

संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प, जिल्लासहित आसपासका क्षेत्रमा महसुस

काठमाडौं । संखुवासभाको किमाथांका केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको छ ।

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यल
BizKhabar Online » BizKhabar Online

उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न

काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको […]

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास, सरकारी निकायको भनाई के छ ?

काठमाडौं । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै
BizKhabar Online » BizKhabar Online

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास, सरकारी निकायको भनाई के छ ?

काठमाडौं । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो । करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर […]

तरकारीमा विषादीको मात्रा बढ्दो, नमुना परीक्षण गर्दा उपभोग गर्न नमिल्ने पाइयो

काठमाडौं । यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज
BizKhabar Online » BizKhabar Online

तरकारीमा विषादीको मात्रा बढ्दो, नमुना परीक्षण गर्दा उपभोग गर्न नमिल्ने पाइयो

काठमाडौं । यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ । नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए । उनका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै […]

‘जेनजी’ प्रदर्शनका क्रममा भागेकामध्ये अझै पाँच हजार कैदी कारागार बाहिरै, कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब प
BizKhabar Online » BizKhabar Online

‘जेनजी’ प्रदर्शनका क्रममा भागेकामध्ये अझै पाँच हजार कैदी कारागार बाहिरै, कारागार फर्कन ‘अल्टिमेटम’

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार छन् । प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५४९ बन्दी भागेका थिए । तीमध्ये हालसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल नौ हजार ५८२ […]

गुहेश्वरीको छठ पूजामा राष्ट्रपति पौडेल सहभागी, प्रधानमन्त्री कार्की सवा ४ बजे कमलपोखरी जाने

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्वका अवसरमा छठी माता
BizKhabar Online » BizKhabar Online

गुहेश्वरीको छठ पूजामा राष्ट्रपति पौडेल सहभागी, प्रधानमन्त्री कार्की सवा ४ बजे कमलपोखरी जाने

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्वका अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बागमती किनार गौरीघाटमा तयार गरिएको छठ पूजास्थलमा पुगेर सोमबार छठी माताको पूजा अर्चना गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला पौडेलले पूजा स्थलमा […]

अमेरिका–चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर
BizKhabar Online » BizKhabar Online

अमेरिका–चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

काठमाडौं । अमेरिका र चीनबीच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताहरूले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारहरूमा उल्लेखनीय वृद्धि भएको छ । यो सफलतालाई विश्वको सबैभन्दा ठूलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुहरूमा थप […]

श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुँदै, १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका ल
BizKhabar Online » BizKhabar Online

श्रीनगर एग्रीटेकको आईपीओ बुधबार बाँडफाँड हुँदै, १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि निष्कासन गरेको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले बुधबार बिहान आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएको यस आईपीओमा १६ लाख ९१ […]

नेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी

काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांक
BizKhabar Online » BizKhabar Online

नेपालमै धमाधम मोटरसाइकल एसेम्बल हुँदै, देशलाई पार्टपूर्जाबाटै ३ महिनामा साढे ७ अर्ब राजस्व आम्दानी

काठमाडौं । नेपालमा दुईपांग्रे सवारीसाधन एसेम्बलको प्रवृत्ति बढेको छ । पछिल्लो ३ महिनाको तथ्यांकअनसुार ठूलो संख्यामा एसेम्बल नगरिएका मोटरसाइकल भित्रिएका छन् । नेपालमै मोटरसाइकल एसेम्बल हुन थालेको करिब ५ बर्ष बितिसकेको छ । यस अवधिसम्म नेपालमा मोटरसाइकल बिक्रेताहरुले विभिन्न देशहरुबाट पार्टपूर्जाहरु ल्याएर नेपालमा जडान गरी विक्री गर्ने गरेका छन् । यसैअनुरुप चालु आर्थिक बर्षको पहिलो […]

१५७ वर्ष पुरानो ‘टाटा समूह’ मा के भइरहेको छ ? के हो औद्योगिक घरानाभित्रको पछिल्लो विवाद ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूह भित्र चलिरहेको आन्तरिक कलह अहिले बाहिर
BizKhabar Online » BizKhabar Online

१५७ वर्ष पुरानो ‘टाटा समूह’ मा के भइरहेको छ ? के हो औद्योगिक घरानाभित्रको पछिल्लो विवाद ?

काठमाडौं । भारतको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूह भित्र चलिरहेको आन्तरिक कलह अहिले बाहिरसम्म सुनिन थालेको छ । स्वर्गीय रतन टाटाका नजिकका मानिने नोशिर सूनावालाल योे बारेमा आफ्नो मौनता तोडेका छन् । टाटा समूहको होल्डिंग कम्पनी टाटा सन्समा बहुमत हिस्सेदारी राख्ने टाटा ट्रस्ट भित्र मतभेदका धेरै रिपोर्टहरू हालै बाहिर आएका छन् र यो मामिला […]

पदयात्रामा जानु अघि मौसमका बारेमा जानकारी लिन सरकारको आग्रह

काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभा
BizKhabar Online » BizKhabar Online

पदयात्रामा जानु अघि मौसमका बारेमा जानकारी लिन सरकारको आग्रह

काठमाडौं । सरकारले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानको बारेमा आवश्यक जानकारी लिन आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पदयात्रामा जानुपूर्व पूर्वसूचना एवं ‘अलर्ट’बारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न आग्रह गरेको हो । यस्तै, पदयात्राका लागि आवश्यक […]

सुनको मूल्य प्रतितोला २ हजारले घट्यो, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य प्रतितोला २ हजारले घट्यो, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यससँगै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घट्दै […]

तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण, ‘ह्वाइट वेभ पिक’ को पहिलोपटक सफल आरोहण

काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरि
BizKhabar Online » BizKhabar Online

तीन सय विदेशी पर्यटकले गरे कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण, ‘ह्वाइट वेभ पिक’ को पहिलोपटक सफल आरोहण

काठमाडौं । पछिल्लो समय ताप्लेजुङ स्थित हिमाल (पिक) आरोहण गर्न सुरुआत भएको छ । फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६ हजार ८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफल आरोहण गरेका थिए । अन्नर्पूण फुटहिल्स ट्रेक्स एण्ड एक्सपिडिशनका तेन्जी शेर्पाका अनुसार आरोहण गर्नेमा फ्रान्सेली नागरिक बेन्जामिन चाल्र्स इली वेद्रिन्स र निकोलस […]

घट्दो ब्याजदरको असर : मुद्दती निक्षेपको हिस्सा घट्यो, बचत खाताको बढ्यो

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दत
BizKhabar Online » BizKhabar Online

घट्दो ब्याजदरको असर : मुद्दती निक्षेपको हिस्सा घट्यो, बचत खाताको बढ्यो

काठमाडौं । मुद्दती निक्षेपको ब्याजदर तल झरेसँगै बचतकर्ता बाहिरिएका छन् । प्रत्येक महिना मुद्दती निक्षेपको हिस्सा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपमध्ये मुद्दती निक्षेपको हिस्सा ४७.६० प्रतिशतमा आएको छ । जबकी २०८१ को भदौमा बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा ५६.३५ प्रतिशत […]

आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण

काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्
BizKhabar Online » BizKhabar Online

आज छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण

काठमाडौँ। कार्तिक शुक्ल षष्ठीका दिन आज साँझ अस्ताउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य अर्पण गरिँदै छ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यको आराधना गरी विधिपूर्वक अर्घ्य दिने परम्परा छ। चार दिनसम्म चल्ने सूर्य उपासना र आराधनाको यो पर्व शनिबार कार्तिक शुक्ल चतुर्थीदेखि प्रारम्भ भएको हो। महाभारतका अनुसार द्रौपदी र पाँच […]

हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने, व्यवस्थापनले जनायो यस्तो प्रतिबद्धता

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि
BizKhabar Online » BizKhabar Online

हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने, व्यवस्थापनले जनायो यस्तो प्रतिबद्धता

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडपछि बन्द रहेको हायात होटेल पुन:निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाइएको छ । होटेलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले विज्ञप्ति जारी गरी गत भदौ २३ र २४ गते प्रदर्शनका क्रममा होटलमा धेरै क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । जेनजी आन्दोलनका क्रममा होटलमा […]

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्-‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’

काठमाडौँ । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्ति
BizKhabar Online » BizKhabar Online

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, व्यवसायी भन्छन्-‘यति धेरै पर्यटक आउलान् भनेर कल्पना गरेका थिएनौँ’

काठमाडौँ । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटेल सञ्चालकलाई आवास व्यवस्थापन चुनौतीपूर्ण बनेको […]

आर्थिक उपार्जनमा सामुदायिक वन समूह, वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन
BizKhabar Online » BizKhabar Online

आर्थिक उपार्जनमा सामुदायिक वन समूह, वन पैदावर बिक्री गरेर आठ करोड आम्दानी

काठमाडौँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु. आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् । सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर […]

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी ह
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन

काठमाडौं । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ । यही कात्तिक ११ गतेदेखि पुनःट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । […]

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ
BizKhabar Online » BizKhabar Online

छठका लागि बागमती नदीमा धाप ड्यामको पानी : प्रतिसेकेन्ड चार सय लिटर छोडिने

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, बागमती सुधार आयोजनाले सोमबार हुने छठ पर्वलाई लक्षित गरी धाप ड्यामको पानी बागमती नदीमा छोड्ने भएको छ । बागमती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले आयोजनाले आजदेखि ड्याममा जम्मा भएको पानी नदीमा छाड्न सुरु गरेको जनाएको छ । उप–आयोजना निर्देशक […]

नेप्से परिसूचक ५.१९ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ दशमलब ०४
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ५.१९ अंकले बढ्यो, कारोबार रकम भने सामान्य घट्यो

काठमाडौं । तिहार बिदापछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५.१९ अंकले बढेर २ हजार ५०९ दशमलब ०४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये १४६ कम्पनीको सेयर भाउ घटेको छ भने ९८ कम्पनीको बढेको छ । यता, कारोबार रकम भने सामान्य घटेको छ । यसदिन २ अर्ब ६६ करोड १३ लाख २ हजार रुपैयाँ […]

Get more results via ClueGoal