अब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु
newsare.net
काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने निअब मलेसियामा कामदार पठाउन १० मापदण्ड पूरा गरेको हुनुपर्ने, यी हुन् मापदण्डहरु
काठमाडौं । मलेसिया सरकारले नेपालबाट कामदार पठाउने निजी वैदेशिक रोजगार एजन्सीको संख्या घटाउने निर्णय गरेको छ । मलेसियाको परराष्ट्र मन्त्रालयले मलेसियास्थित नेपाली दूतावासमार्फत सो जानकारी दिएको हो । मन्त्रालयका अनुसार अब नेपालबाट मलेसिया पठाइने कामदारको भर्ना तथा छनोट कार्य केवल निश्चित संख्या र मापदण्ड पूरा गर्ने रोजगार एजेन्सीमार्फत मात्र गरिनेछ । उक्त प्रक्रिया मलेसियाको मानव […] Read more














