सेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो
newsare.net
काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेरसेयर बजारमा उछाल, कारोबार रकम पनि बढ्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ६२.२९ अंकले बढेर २ हजार ५७१ दशमलव ३४ अंकमा आएको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । आज ४ अर्ब ५७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि आइतबार २ अर्ब ६६ करोड १३ […] Read more














