पुनः बल्झियो उपत्यकाको फोहर व्यवस्थापन, बुधबारदेखी स्थानीयले बञ्चरेडाँडामा फाल्न नदिने
newsare.net
काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैलपुनः बल्झियो उपत्यकाको फोहर व्यवस्थापन, बुधबारदेखी स्थानीयले बञ्चरेडाँडामा फाल्न नदिने
काठमाडौं । बुधबारबाट बञ्चरेडाँडाबासीले फोहोर फल्न नदिने भएका छन् । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको सिसडोल बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साईटमा स्थानीयले बुधबारबाट फोहोर फाल्न नदिने तयारी गरेका हुन् । ३ वर्ष अगाडी काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएपछि बाध्य भएर फोहोर फाल्न बन्द गर्नुपर्ने अवस्थामा पुगेको स्थानीय निरञ्जन सञ्जेलले बताए । २०७९ साल जेठ […] Read more














