एनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा वएनआईसी एशिया बैंक र वन्डर्स नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई स्काईवाक टावरमा २५ प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानीगर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट […] Read more














