टिकेन नेप्सेको वृद्धि : ५.१७ अंकले घट्यो परिसूचक, कारोबार भने बढ्यो
newsare.net
काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७टिकेन नेप्सेको वृद्धि : ५.१७ अंकले घट्यो परिसूचक, कारोबार भने बढ्यो
काठमाडौं । मंगलबार उच्च अंकले बढेको नेप्से परिसूचक बुधबार भने घटेको छ । यसदिन नेप्से परिसूचक ५.१७ बिन्दुले घटेर २ हजार ५६६ दशमलव १६ को बिन्दुमा आएको छ । मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढेको थियो । यता, यसदिन कारोबार रकम भने बढेको छ । आज ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँभन्दा धेरैको सेयर […] Read more














