चौधरी ग्रुपले भित्र्यायो विदेशी लगानी, ५० करोड लगानीमा ‘बिकाजी’ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास
newsare.net
काठमाडौं । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले विदेशी लगानी भित्र्याएको छ । भारतको लोकप्चौधरी ग्रुपले भित्र्यायो विदेशी लगानी, ५० करोड लगानीमा ‘बिकाजी’ स्न्याक्स फ्याक्ट्रीको शिलान्यास
काठमाडौं । चौधरी ग्रुपको एफएमसीजी कम्पनी सीजी फुड्सले विदेशी लगानी भित्र्याएको छ । भारतको लोकप्रिय स्न्याक्स ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनलसँग सहकार्य गर्दै नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा स्न्याक्स उत्पादन फ्याक्ट्रीको शिलान्यास गरेको हो । बुधबार आयोजित भूमिपूजन कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र अध्यक्ष विनोद चौधरीसहित स्थानीय जनप्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति थियो। हालैको […] Read more














