महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर डोज’को माग
newsare.net
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ । महासंमहासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर डोज’को माग
काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटी भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा उद्योगी व्यवसायी माथि भएको हमलाको विषयमा ध्यानाकर्षण गराएका थिए । ‘भदौ २३ गते जेन्जीले आन्दोलन गरेपनि २४ गते जेन्नीको नाममा व्यवसायी संरचना […] Read more














