अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै, दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्ध सुल्झिएला ?
newsare.net
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियाअमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी दक्षिण कोरियामा भेट्दै, दुई आर्थिक महाशक्तिबीचको व्यापार युद्ध सुल्झिएला ?
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियामा भेटवार्ता हुँदै छ । दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सीबीच भेट हुनेछ […] Read more














