आज दिउँसोभन्दा राति ठूलो पानी पर्ने, यी जिल्लामा सतर्कता अपनाउन आग्रह
newsare.net
काठमाडौं । अहिले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वआज दिउँसोभन्दा राति ठूलो पानी पर्ने, यी जिल्लामा सतर्कता अपनाउन आग्रह
काठमाडौं । अहिले काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो भन्दा राति ठूलो पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशका धेरै ठाउँहरुमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ । कर्णाली […] Read more














